वडा नम्बर १२ : सिर्जना पहिलो, बालेन चौथो
काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा फराकिलो अन्तर बनाइरहेका स्वतन्त्र उम्मेदवार बालेन शाह वडा नम्बर १२ मा भने पछि परेका छन् ।
टेुक क्षेत्र रहेको यो वडामा १५१५ मतको गणना सकिँदा बालेन चौथोमा रहेका हुन् ।
यस वडामा हालसम्म कांग्रेसी उम्मेदवार सिर्जना सिंहले अग्रता लिइरहेकी छिन् । गठबन्धनबाट उठेकी उनले उनले ४५५ मत ल्याएकी छिन् ।
यस्तै, दोस्रो स्थानमा एमालेका केशव स्थापितले ३४३ मत ल्याएका छन् ।
वडा नम्बर १२ को तेस्रोमा स्थनमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी छन् । उनको चुनाव चिन्ह आँखीझ्यालमा २२१ मत आएको छ ।
लाैरो चुनाव चिन्ह भएका बालेनले २१८ मतमात्र ल्याएका छन् ।
काठमाडौं महानगर अपडेट : बालेन सिर्जनाभन्दा १७ हजार बढी मतले अघि – NepalWatch
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया