तुलसीपुर उपमहानगरमा एमालेको अग्रता
काठमाडौं । तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको छ ।
हालसम्म ४०९९८ मतगणना हुँदा कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीमाथि एमालेका उम्मेदवार टीकाराम खड्काले १२८७ मतले पछाडि पारेका छन् ।
खड्काले १७२७७ मत ल्याएका छन् भने गिरीले १५९९० मतमात्र ल्याएका छन् ।
उपमेयरमा पनि एमालेले फराकिलो अग्रता लिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया