स्वास्थ्य क्षेत्रमा बजेट कति ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९-९० मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि ६१ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।
सरकारले आगामी वर्षदेखि सरकारले विपन्नलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै ४० वर्ष माथिका नागरिकका लागि स्थानीय तहमार्फत निःशुल्क स्क्रिनिङ सेवा दिइने जनाइएको छ ।
सरकारले स्वास्थ्यका लागि प्रदेशमा ६ अर्ब र स्थानीय तहमा २७ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
विपन्नलाई मिर्गौला प्रत्यारोपण नि:शुल्क – NepalWatch
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया