साइक्लिस्ट प्रशिक्षकले महिला खेलाडीमाथि दुर्व्यवहार गरेको आरोप
काठमाडौं । भारतको साइक्लिङ महासंघले मुख्य प्रशिक्षकविरुद्ध महिला खेलाडीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि स्लोभेनियाबाट सम्पूर्ण भारतीय टोलीलाई फिर्ता बोलाएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार एक महिला साइकलिस्टले प्रशिक्षकले आफूलाई अनुचित व्यवहार गरेको बताएपछि सबै टोलीलाई फिर्ता बोलाइएको हो । भारतीय खेलकुद प्राधिकरण (एसएआई) ले यस विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।
CFI calls back Indian contingent from Slovenia following inappropriate behaviour allegations against chief coach by a female cyclist
— Press Trust of India (@PTI_News) June 8, 2022
यस विषयमा सिएफआईले पनि आफ्नो तहबाट अनुसन्धान गरिरहेको छ ।
सिएफआईका महासचिव एमपी सिंहले समाचार एजेन्सी एएनआईलाई हामीले महिला साइकल चालकलाई भेटेर घटनाबारे सोधपुछ गरेको र उनले न्याय पाउने बताएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया