फाइनल प्रवेशको लागि ८२ रनको लक्ष्य पछ्याउँदै नेपाल

काठमाडौं । एसिसी महिला टी–२० च्याम्पियनसीपको फाइनल प्रवेशका लागि नेपालले युएईविरुद्ध जितका लागि ८२ रनको लक्ष्य पाएको छ ।
१९.५ ओभरमा १० विकेट गुमाएर युएईले ८१ रन बनाएपछि नेपालले ८२ रनको लक्ष्य पाएको हो ।
अस्मिना कर्माचार्यले ३.५ ओभरमा १० रन दिएर ५ विकेट लिएकी थिइन् ।
इन्दु बर्माले ३ र सीता रानामगरले २ विकेट लिए ।
ताजा अपडेट
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
-
नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
-
‘प्रचण्ड’ले बोलाए प्रतिपक्षी दलहरूको बैठक
प्रतिक्रिया