इंग्ल्याण्डका विश्वविजेता कप्तान मोर्गनले लिए सन्यास
काठमाडौं । इंग्ल्याण्डलाई एकदिवसीय विश्वकपमा पहिलोपटक विजेता बनाएका कप्तान इयान मोर्गनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
बायाँ हाते विष्फोटक ब्याटर ३५ वर्षीय मोर्गनले टेस्ट, एकदिवसीय र टि–ट्वान्टी गरी तीनै शैलीको क्रिकेटबाट मंगलबार सन्यासको घोषणा गरेका हुन् ।
मोर्गनको कप्तानीमा रहेको इंग्ल्याण्डले फाइनलमा न्युजिल्याण्डलाई सुपर ओभर टाइ हुँदा बाउन्ड्री काउन्टको आधारमा सन् २०१९ मा उपाधि जितेको थियो ।
घरेलु मैदानमा जितेको यो नै इंग्ल्याण्डका लागि पहिलो र एकमात्र उपाधि हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया