सरकार र डा. केसीबीच सहमति
काठमाडौं । सरकार र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीबीच सहमति भएको छ ।
सहमति पत्रमा हस्ताक्षरपछि शनिबार साँझ नै डा. केसीले अनसन तोड्ने उनका सहयोगी प्रीतम सुवेदीले जानकारी दिए ।
अहिले सहमतिको प्रस्ताव तयार भइरहेको बताइएको छ ।
डा. केसी २७ भदौदेखि धनगढीमा अनसनरत छन् । उनको स्वास्थ्यमा जटिल भए पनि उनले अपचारका लागि काठमाडौं आउन मानेका छैनन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया