राप्रपा नेपालमा कार्यविभाजन, कसलाई के जिम्मेवारी ?
काठमाडौं । राप्रपा नेपालले पार्टी पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरेको छ । बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले कार्यविभाजन गरेको हो ।
कार्यविभाजन गर्दै नेताहरूलाई विभिन्न जिम्मेवारी तोकिएको छ । बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अध्यक्ष कमल थापालाई जिम्मेवारी दिएको छ ।
यस्तो छ कार्यविभाजन :
१. अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अध्यक्ष कमल थापा
२. आर्थिक विभाग प्रमुखमा उपाध्यक्ष उद्धव पौडेल
३. नीति तथा अनुसन्धान विभाग प्रमुखमा उपाध्यक्ष डा. बिष्णु भण्डारी
४. सचिवालय प्रमुखमा महामन्त्री भास्कर भद्रा
५. प्रशिक्षण तथा स्थानीय निकाय विभाग प्रमुखमा महामन्त्री सुशीलकुमार श्रेष्ठ
६. कार्यक्रम तथा व्यवस्थापन विभाग प्रमुखमा महामन्त्री इन्द्र चित्रकार
७. संगठन विभाग प्रमुखमा महामन्त्री राजाराम बर्तौला
८. प्रचार विभाग प्रमुखमा प्रवक्ता सुरेश आचार्य
९. महिला विभाग प्रमुखमा सहायक महामन्त्री ममता राई
१०. सहकारी संस्था समन्वय विभाग प्रमुखमा केन्द्रीय सदस्य राजकुमार

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया