एमसिसी स्थगित गरी राष्ट्रिय सहमति कायम गरौं : राप्रपा अध्यक्ष लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमसिसी आर्थिक साहयता मात्र नभएकाले बहसलाई स्थगित गरी राष्ट्रिय सहमतिको वातावरण बनाउन आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधि सभामा एमसिसी सम्बन्धमा छलफलमा भाग लिँदै उनले शान्तिपूर्ण वातावरमा राष्ट्रिय सहमति आवश्यक भएको जिकिर गरे ।
एमसिसीलाई संसदमै मान्यता दिनुको अर्थ के हो भन्नेबारे जन जनले प्रश्न गरेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।
‘एकतर्फी व्याख्यात्मक घोषणा अमेरिकाले मान्छ कि मान्दैन यो खालि सत्तामा लिसो साँसिए जस्तै टाँसिन सम्झौताको दुरुपयोग नगरियोस्’ उनले भने, ‘राष्ट्रिताको विषयमा बच्चाबच्ची जस्तो खेलाचीँ नगरौं ।’
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया