एमसिसीबारे भएको सामान्य छलफल स्वीकृत

काठमाडौं । अमेरिकी परियोजना एमसिसीबारे संसद्मा भएको सामान्य छलफल स्वीकृत भएको छ ।
सांसदहरूले आ–आफ्नो धारणा राखेपछि अर्थमन्त्री जनार्दन शर्माले त्यसको जवाफ दिएका थिए ।
त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले छलफल संसद्बाट स्वीकृत गरेको घोषणा गरेका छन् ।
अहिले संसद् आधा घण्टाका लागि स्थगित भएको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया