एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक अपराह्न ३ बजे पार्टी कार्यालयमा बस्न लागेको हो ।
आसन्न स्थानीय तह निर्वाचन रणनीति र तयारीलगायत विषयबारे छलफल गर्न बैठक आह्वान गरिएको नेताहरूले जनाएका छन् ।
सचिवालय बैठकपछि केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको तयारी छ । सोमबार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले पनि केन्द्रीय समिति बैठक बोलाउनेबारे छलफल गरेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया