एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ ।
संसद अधिवेशन अन्त्य गरिएको भोलिपल्ट एमालेले आफ्नो संसदीय दलको कार्यालयमा बैठक बोलाएको हो ।
आकस्मिक रूपमा बैठक आह्वान गर्नुको कारणबारे भने एमालेले केही खुलाएको छैन ।
मंगलबार मन्त्रिपरिषद्ले संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले संसद् अधिवेशन अन्त्य गरेकी थिइन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया