माओवादी केन्द्र कञ्चनपुरको इन्चार्जमा भट्ट
कञ्चनपुर । नेकपा माओवादी केन्द्रको कञ्चनपुर जिल्ला इन्चार्जमा टेकेन्द्रप्रसाद भट्ट चयन भएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय सदस्य रहेका भट्टलाई इन्चार्जको समेत जिम्मेवारी दिइएको हो ।
शुक्लाफाँटा नगरपालिका–१० झलारीका ४२ वर्षीय भट्ट यसअघि पनि पार्टीको जिल्ला अध्यक्ष रहिसकेका छन् । यसअघि उनी संविधानसभा सदस्यसमेत निर्वाचित भएका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया