माओवादीका प्रमुख सचेतक विष्ट एमाले प्रवेश गरे
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का तर्फबाट सुर्खेत, क्षेत्र नम्बर १ (क) बाट कर्णाली प्रदेशसभाका निर्वाचित सदस्य तथा प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्ट नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
सुर्खेतमा आयोजित कार्यक्रममा उनी केही नेता–कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरूलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले पार्टीमा स्वागत गरे ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया