संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति बदर गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
संवैधानिक आयोगमा भएको नियुक्तिविरुद्ध परेको रिटमाथि आज सुनुवाइ गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सर्वोच्चको आदेशसँगै ओली सरकारले नियुक्त गरेका संवैधानिक आयोगका पदाधीकारीले निरन्तरता पाएका छन् ।
अधिवक्ताहरू गणेश रेग्मी र दीपकविक्रम मिश्रले सर्वोच्चमा रिट हालेका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया