राजीनामा दिएको एक हप्ता नपुग्दै महराका स्वकीय सचिव श्रीमतीसहित एमालेमा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा (एमाले) प्रवेश गरेका छन् ।
दाङको घोराही उपमहानगरपालिकाका अध्यक्षसमेत रहेका शर्मालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी प्रवेश गराएका हुन् ।
उनीसहित उनकी पत्नी सीता चौधरी पनि एमाले प्रवेश गरेकी छिन् । पार्टीले उपमहानगर कमिटीका पदाधिकारी छनोटमा मानोमानी गरेको
आरोप लगाउँदै मंगलबार पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए ।
उनले आफु माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारी मुक्त भएपनि स्वतन्त्र कुनै पार्टी प्रवेश नगर्ने बताएका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया