स्थानीय तहको उम्मेदवारका लागि विवेकशीलले खुलायो आवेदन
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि विवेकशील साझा पार्टीले उम्मेदवारको खोजी थालेको छ । त्यसका लागि उसले आवेदन नै आह्वान गरेको छ ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देशैभरि राम्रा उम्मेदवारको खोजी सुरु गरेको बताएका छन् । उनले स्थानीय चुनावमा देशैभरि विवेकशीला साझाका सहित बाहिरका पनि इमानदार र सक्षम व्यक्तिहरूलाई पार्टीको चुनाव चिह्न लिएर उम्मेदवार बन्न आह्वान गरेका छन् ।
विवेकशील साझा पार्टीको उम्मेदवार बन्न इच्छुक व्यक्तिले अनलाइन आवेदन भर्न सक्नेछन् । प्रदेश संयोजक र इञ्चार्जलाई टेलिफोन सम्पर्क गरेर पनि उम्मेदवारबारे जानकारी दिन सक्ने सो पार्टीले जनाएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया