ब्रुनो फर्नान्डेस चढेको कार दुर्घटना
काठमाडौं । इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेस कार दुर्घटनामा परेका छन् ।
प्रशिक्षणका लागि मैदान जाने क्रममा उनी कार दुर्घटनामा परेको इंग्लिस सञ्चारमाध्यमहरूले जनाएका छन् ।

२७ वर्षीय पोर्चुगिज मिडफिल्डर फर्नान्डेसलाई कुनै गम्भीर चोट नलागेकाले उनी अभ्यासमा फर्किसकेको बताइएको छ ।
उनी सम्मिलित क्लब युनाइटेडले आज राति प्रिमियर लिगमा लिभरपुलविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया