ब्राजिलका महान फुटबलर पेले अस्पताल भर्ना
काठमाडौं । ब्राजिलका महान फुटबलर पेले अस्पताल भर्ना भएका छन् ।
८१ वर्षीय पेलेको गत सेप्टेम्बरमा आन्द्रामा पलाएको ट्युमरको अप्रेसन गरिएको थियो । त्यसैको फलोअपका लागि पेले ब्राजिलकै एउटा अस्पतालमा गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पेले विश्वकै महान फुटबलर गनिन्छन् । उनले तीनवटा विश्वकपको उपाधि जितेका छन् । तीनपटक विश्वकपको उपाधि जित्ने उनी एक्ला व्यक्ति हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया