वेस्ट इण्डिजका कप्तानद्वारा सन्यास घोषणा
काठमाडौं । वेस्ट इण्डिज क्रिकेट टिमका कप्तान केइरन पोलार्डले सन्यासको घोषणा गरेका छन् ।
३४ वर्षीय पोलार्डले सामाजिक सञ्जालमा स्ट्याट्स लेख्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।
उनले वेस्ट इण्डिजका निम्ति १ सय २३ एकदिवसीय र १ सय १ टि–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
वेस्ट इण्डिजका अलराउण्डर पोलार्डले विगत १५ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका थिए । उनी ब्याटिङमा आक्रामक मानिन्छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया