नेपालले एक विकेट गुमायो, आसिफ आउट
काठमाडौं । जिम्बावे ‘ए’ विरुद्ध जारी पहिलो टि–ट्वान्टीमा घरेलु टोली नेपालले एक विकेट गुमाएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका ओपनर आसिफ शेख १६ बलमा नौ रन बनाउँदै आउट भएका हुन् ।
नेपालले १० ओभरमा एक विकेटको क्षतिमा ८३ रन बनाएको छ ।
कुशल भुर्तेलले ४१ र रोहित पौडेलले १७ रन बनाएका छन् ।
नेपालको सुरुवाती ११ :
कुशल भुर्तेल, आशिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, बसिर अहमद, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहरा ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया