नेपालले गुमायो पाँचौ विकेट, आरिफ २ रनमा आउट

काठमाडौं । जिम्बावे ‘ए’ विरुद्ध जारी पहिलो टि–ट्वान्टीमा घरेलु टोली नेपालले पाँच विकेट गुमाएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका आरिफ शेख २ रनमा आउट भएसँगै नेपालले पाँचौ विकेट गुमाएको हो ।
प्रतिक्रिया