जिम्बावेलाई नेपालले दियो १८२ रनको लक्ष्य

काठमाडौं । नेपालले जिम्बावे ‘ए’लाई रनको १८२ रनको लक्ष्य दिएको छ ।
पहिलो टि–ट्वान्टीअन्तर्गत जारी खेलमा घरेलु टोली नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रन बनाएको छ ।

प्रतिक्रिया