डेब्यु खेलमै बसिरले लिए दुई विकेट
काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको जारी पहिलो टि–ट्वान्टीमा घरेलु टोली नेपालले तीन विकेट लिएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा डेब्यु गरेका बसिर अहमदले नेपाललाई दोस्रो र तेस्रो सफलता दिलाएका छन् ।
यसअघि, पहिलो विकेट कप्तान सन्दीप लामिछानेले लिएका थिए ।
जिम्बावेले १६.३ ओभरमा १६३ रन बनाएको छ ।
नेपालको सुरुवाती ११ :
कुशल भुर्तेल, आशिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, बसिर अहमद, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहरा ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया