करणले दिलाए नेपाललाई चौथो सफलता

काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको जारी पहिलो टि–ट्वान्टीमा घरेलु टोली नेपालले चार विकेट लिएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा करण केसीले नेपाललाई चौथो सफलता दिलाएका छन् ।

प्रतिक्रिया