आइपिएल : चेन्नाईसँग हैदरावाद पराजित
काठमाडौं । चेन्नाई सुपर किंग्ससँग सनराइजर्स हैदरावाद पराजित भएको छ । आइपिएलअन्तर्गतको प्रतिस्पर्धामा चेन्नाईले हैदरावादलाई १३ रनले हराएको हो ।
पहिले ब्याटिङ गरेको चेन्नाइ २०२ रन जोड्न सफल भयो । २०३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादले ६ विकेटको क्षतिमा १८९ रन मात्र बनाउन सक्यो ।
हैदरावादका लागि निकोलस पुरनले ६४, केन विलियम्सनले ४७, र अभिषेक शर्माले ३९ रनको योगदान दिए ।
चेन्नाईका लागि ऋतुराज गायकवाड एक्लैले ९९ रन जोड्न सके ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया