जिम्बावेविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको जिम्बाबे ए विरुद्धको दोस्रो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
पहिलो खेलमा नेपाल आइतबार ६ विकेटले पराजित भएको थियो । पहिलो खेलमा जिम्बावेले टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।
आइतबार १८२ रनको लक्ष्य दिए पनि नेपाललाई जिम्बावेले ७ बल बाँकी हुँदै पराजित गरेको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया