जिम्बावेविरुद्ध १३७ रनको झिनो लक्ष्य पछ्याउँदै नेपाल
काठमाडौं । पाहुना टोली जिम्बावे ’ए’विरुद्ध नेपालले १३७ रनको झिनो लक्ष्य पछ्याइरहेको छ ।
यसअघि काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो तथा अन्तिम टि–ट्वान्टीमा टस हारेर ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ७ विकेट बनाएर १३६ रन मात्र बनाएको थियो ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र बसिर अहमदले एक–एक विकेट लिएका थिए ।
नेपालले ४ ओभरमा ४९ रन बनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया