जिम्बावेविरुद्ध नेपाललाई लगातार दुई सफलता
काठमाडौं । जिम्बावेविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ । १३७ रनको लक्ष्य पछ्याएको जिम्बावेविरुद्ध कप्तान सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् ।
लगातार दुई सफलता हात पारेको छ । लगत्तै ७.५ ओभरमा करण केसीले अर्को विकेट लिएका हुन् ।
सन्दीपले ६.३ ओभरमा २९ बलमा ३२ रन बनाएर खेलिरहेका सेफस जुवाको विकेट लिएका हुन् । ७ ओभरमा ४६ रन जोड्दा जिम्बावले एक विकेट गुमाएको छ ।
जिम्बावेका बलरले उत्कृष्ट बलिङ गर्दा नेपाल १३६ रनमा समेटिएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया