नेपाललाई फेरि लगातार दुई सफलता
काठमाडौं । नेपालले जिम्बावेविरुद्धको एकदिवसीय खेलमा फेरि लगातार दुई सफलता हात पारेको छ । १२.२ ओभरमा सन्दीप लामिछानेले विकेट लिएका थिए । लगत्तैको १३.२ ओभरमा करण केसीले पनि विकेट लिएका हुन् ।
१३७ रनको लक्ष्य पछ्याएको जिम्बावे ए ले नेपालविरुद्ध १४ ओभरमा चार विकेट गुमाएर ९० रन जोडेको छ ।
यस अघि पनि सन्दीप र करणले नै लगातार २ विकेट लिएका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया