इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार
काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति ब्राइटनसँग प्रतिस्पर्धा गरेको म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार व्यहोरेको छ । योसँगै उसको च्याम्पियन्स लिगतमा छनोट हुने सम्भावना समाप्त भएको छ ।
ब्राइटनको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड ४–० को फराकिलो गोल अन्तरमा पराजित भएको हो ।
खेलको १५ औं मिनेटमा गोलको खाता खोलेको ब्राइटनले ४९ औं, ५७ औं र ६० औं मिनेटमा गोल गरे पनि म्यानचेस्टर युनाइटेडले सान्त्वना गोलसम्म गर्न सकेन ।
योसँगै ३७ खेल खेलेको म्यानचेस्टर युनाइटेड ५८ अंकका साथ छैटौं स्थानमा खुम्चिएको छ ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया