भेरोनालाई हराउँदै एसी मिलान पुनः शीर्ष स्थानमा
काठमाडौं । भेरेनालाई हराउँदै एसी मिलान पुनः शीर्ष स्थानमा पुगेको छ । इटालिएन सिरी ए अन्तर्गत गएरातिको खेलमा एसी मिलानले ३–१ को जित दर्ज गरेको हो ।
डेभिडले खेलको ३८ औं मिनेटमा गोल भेरोनालाई अग्रता दिलाएका थिए । तर सान्ड्रोले पहिलो हाफको थपिएको तेस्रो मिनेटमा जवाफी गोल फर्काउँदै खेल बराबरीमा ल्याए । ४९ मिनेटमा सेन्ड्रोेको गोलबाट पछि परेको भेरेना ८६ औं मिनेटमा एले सान्ड्रोले अर्को गोल गरेपछि ३–१ गोलको अन्तरमा खुम्चिन बाध्य भयो ।
योसँगै एसी मिलान ३६ खेलबाट ८० अंकका साथ शीर्ष स्थानमा छ भने इन्टर मिलान दोस्रोमा । इन्टर मिलानको ७८ अंक छ ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया