नेपाललाई दोस्रो सफलता, दीपेन्द्रले लिए विकेट
काठमाडौं । जिम्बावे ए विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले दोस्रो सफलता हासिल गरेको छ ।
दीपेन्द्रसिंह ऐरीले दोस्रो विकेट लिएका हुन् ।
यसअघि पहिलो विकेट डेब्यु गरेका किशोर महतोले लिएका छन् ।
जिम्बावेले अहिले ११ ओभरमा दुई विकेटको क्षतिमा ८९ रन बनाएको छ ।
नेपालको सुरुवाती ११ :
सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, किशोर महतो, बसिर अहमद र सुनिल धमला ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया