डेब्युमै लिए किशोरले पाँच विकेट
काठमाडौं । जिम्बावे ए विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले नवौं सफलता हासिल गरेको छ ।
डेब्यु गरेका किशोर महतोले नवौंं सफलता दिलाएका हुन् । जारी खदेलमा उनले यसअघि यसअघि ४ विकेट लिइसकेका छन् । पुनः १ विकेट लिएसँगै डेब्युमै उनको ५ विकेट पुगेको छ ।
सात ओभर बलिङ गरेका उनले ४३ रन खर्चँदै ५ विकेट लिएका हुन् ।
यसैबीच करण केसीले नेपाललाई अर्को सफलता दिलाएका छन् ।
यससँगै जिम्बावेले ३१.१ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाएको छ ।
नेपालको सुरुवाती ११ :
सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, किशोर महतो, बसिर अहमद र सुनिल धमला ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया