नेपालले दोस्रो विकेट गुमायो, सुनिल ६ रनमा आउट
काठमाडौं । जिम्बावे एविरुद्ध खेलिरहेको नेपालले दोस्रो विकेट गुमाइएको छ ।
सुनिल धमला ६ रनमा आउट भएका हुन् ।
दीपेन्द्रसिंह ऐरी क्रिजमा आएका छन् । कुशल भुर्तेल ७५ रन बनाएर खेलिरहेका छन् ।
नेपालले १८ ओभरमा २ विकेटको क्षतिमा ११२ रन बनाएको छ ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया