दीपेन्द्रले बनाए अर्धशतक, नेपाल जितनजिक
काठमाडौं । जिम्बावे एविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् ।
उनले ३७ बल खेल्दै अर्धशतक बनाएका हुन् ।
यसअघि कुशल भुर्तेलले पनि अर्धशतक बनाएका थिए ।
नेपालले २७.५ ओभरमा ४ विकेट गुमाएर १९६ रन बनाएको छ । नेपाल जितनजिक छ ।
अहिले दीपेन्द्र र विनोद भण्डारी क्रिजमा छन् ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया