बलात्कारको मुद्दा संसदमा उठ्यो, छानबिन गर्न निर्देशन
काठमाडौं । आठ वर्ष अघि सुन्दरी प्रतियोगितामा सहभागी हुने क्रममा सञ्चालकले प्रतियोगीमध्येकी एक युवतीलाई बलात्कार गरेको घटना संसदमा उठेको छ ।
नेपाली कांग्रेसका नेता गगन थापाले शुक्रबार उक्त घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
उनले बलात्कारसम्बन्धी कानूनमा रहेको हदम्यादसम्बन्त्री विषयमा पुनर्विचार गर्न माग गरेका छन् । थापाले यस विषय उठाएपछि सभामुख अग्नि सापकोटाले यस विषयमा छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन् ।
यौनशोषण भएकाे भनिएकी युवतीको आरोप : माल्भिका दिदीले याे मेरो विषय होइन भन्नुभयो
पीडितले भोगेको पीडाका लागि आफू पनि जिम्मेवार भएको भन्दै माफि मागिन् माल्भिका सुब्बाले
ताजा अपडेट
-
सुनको भाउ ७ हजार ६ सय रुपैयाँले बढ्यो
-
भोटेकोशी बाढी : केरुङमा रोकिएका १२५ नेपालीलाई चीनले स्वदेश फर्काउँदै
-
भोटेकोशी बाढी : डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त
-
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ शुरु
-
भोटेकोशी बाढी: १२ सयभन्दा बढीको मृत्यु, चार हजार बढी अझै बेपत्ता, उद्धार तथा खोजी जारी


प्रतिक्रिया