फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा नाडाल
काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् ।
मंगलबार राति सम्पन्न खेलमा नोभाक जोकोभिकलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।
उनले जोकोभिचलाई ३–२,४–६,६–२ र ७–६ (७–४) को सेटमा स्तब्ध बनाए ।
सेमिफाइनलमा उनले एलेक्सजेण्डर ज्वेभरेभसँग खेल्ने छन् ।
फ्रेन्च ओपनमा कीर्तिमानी विजेता नाडालले १३ पटक फ्रेन्च ओपन जितिसकेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया