एसियन कप छनोट : आज कुवेतसँग भिड्दै नेपाल

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
खेल कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाली समयअनुसार राति १० बजे सुरु हुनेछ ।
यसअघि भएको खेलमा नेपाल जोर्डनसँग २–० गोल अन्तरमा पराजित भएको थियो । नेपाल अघिल्लो पटकको हारको बदला लिने ध्याउन्नमा छ ।
समूह ‘ए’मा रहेको नेपाल अंकविहीन रहँदै पुछारमा छ । जोर्डन शीर्ष र इन्डोनेसिया दोस्रो स्थानमा छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया