अमेरिकासँग नेपालको रोमाञ्चक बराबरी
काठमाडौं । आइसिसी विश्व लिग २ मा नेपालले अमेरिकासँग रोमाञ्चक बराबरी खेलेको छ । २७४ रन बनाएर नेपालले २७५ रनको लक्ष्य दिएको थियो । तर अमेरिकाले पनि २७४ रन नै बनायो ।
अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ रन चाहिएको थियो । तर नेपालको आदिल खानले ५ रनमात्र दिए ।
अन्तिम दुई बलमा खानले २ विकेटको योगदान गरे । दुईमध्ये एक विकेट रनआउटबाट आयो ।
कुनै समय २२६ रन हुँदा दोस्रो विकेट गुमाएको अमेरिका जितसम्म नपुगेको हो ।

ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया