अल्भेसले छाड्ने भए बार्सिलोना
काठमाडौं । डिफेन्डर डानी अल्भेसले स्पेनिस क्लब बार्सिलोनासँगको आबद्धताबाट अलग हुने भएका छन् ।
गत वर्ष मात्रै बार्सिलोना फर्किएका उनले एक सिजनपछि बार्सिलोना छाड्ने भएका हुन् ।त्यसो त उनले एक सिजनका लागि मात्र सम्झौता गरेका थिए ।
अल्भेसले बार्सिलोनाका लागि कुल ४ सय ७ खेल खेलेका छन् । उनी सहभागी ६ ला लिगामा बार्सिलोना च्याम्पियन बनेको थियो ।
बार्सिलोना छाड्न लागेका ३९ वर्षीय डिफेन्डरको अबको यात्राबारे केही बताइएको छैन । सम्झौता रिन्यु नभएकाले उनी अब फ्रि ट्रान्सफरमा अन्य क्लबसँग अनुबन्ध हुनेछन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया