ला लिगाले दियो सिटी र पिएसजीविरुद्ध उजुरी
काठमाडौं । ला लिगा र इंग्लिस क्लब म्यान्चेस्टर सिटी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बीचको विवाद उत्कर्षमा पुगेको छ । यी दुई क्लबविरुद्ध कानूनी उपचारमा उत्रिँदै ला लिगाले उजुरी दर्ता गराएको छ ।
फाइनान्सियल फेयर प्लेको नियम उल्लंघनको आरोप लगाउँदै ला लिगाले पिएसजी र म्यान्चेस्टर सिटीविरुद्ध युरोपियन फुटबलको सर्वोच्च निकायमा उजुरी दर्ता गराएको हो ।
फुटबलमा कृतिम ढंगले बजार बढाएर यो क्षेत्रको विकास र स्थायित्वमाथि असर पार्ने काम दुई क्लबले गरेको ला लिगाको आरोप छ ।
केलियन एमबाप्पे र अर्लिङ हालाण्ड अनुबन्धलाई लिएर ला लिगा रुष्ट छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया