एथलेटिको परानान्सेमा अनुबन्धित भए फर्नान्डिन्हो
काठमाडौं । फर्नान्डिन्हो ब्राजिलियन क्लब एथलेटिको परानान्सेमा अनुबन्धित भएका छन् ।
म्यानचेस्टर सिटीका पूर्व कप्तानसमेत रहेका फर्नान्डिन्हो १७ वर्षपछि एथलेटिको फर्किएका हुन् ।
फर्नान्डिन्हो सन् २००५ मा एथलेटिबाट अलग भएर सख्तर डोनेक्स्ट र २०१३ मा त्यहाँबाट सिटी आएका थिए ।
३७ वर्षीय मिडफिल्डर फर्नान्डिन्हो सिटीमा छँदा ५ प्रिमियर लिग, एक एफए कप र एक इएफएल कप जितेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया