चेल्सीमा अनुबन्ध हुने भए स्ट्रर्लिङ
काठमाडौं । रहिम स्टर्लिङ इंग्लिस प्रिमियर लिग क्लब चेल्सीमा अनुबन्ध हुने निश्चित भएको छ ।
सन् २०१५ मा लिभरपुलबाट सिटी गएका उनको सम्झौता अवधि पूरा हुन एक वर्ष बाँकी छ । तथापि उनी त्यसपूर्व नै चेल्सीमा आबद्ध हुने भएका छन् ।
बिबिसीका अनुसार २७ वर्षीय परवार्ड स्ट्रर्लिङले चेल्सीसँग अनुबन्ध हुन सहमति गरेका छन् ।
सिटिका लागि स्ट्रर्लिङले ३ सय ३९ खेल खेलेका छन् र १३१ गोल गरेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया