महिला युरोकप : आयोजक इंग्ल्यान्डको विजयी सुरुवात
काठमाडौं । महिला युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलमा आयोजक इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ ।
म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा बुधबार राति भएको उद्घाटन खेलमा इंग्ल्यान्डले अष्ट्रियालाई १–० ले हराउँदै विजयी सुरुवात गरेको हो ।
बेथ मिडले २६ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
समूह एमा रहेको इंग्ल्यान्डले जितसँगै ३ अंक जोडेको छ ।
पराजित अष्ट्रिया पुछारमा रहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया