NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सोमपालकाे व्यक्तिगत तेस्रो तथा नेपाललाई पाँचौ सफलता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्याण्डविरुद्ध खेलिरहेको नेपालले पाँचौ विकेट लिएको छ ।

सोमपाल कामीले नेपाललाई पाँचौ सफलता दिलाएका हुन् ।

यससँगै सोमपालले ३ विकेट लइसकेका छन् ।

यस्तै, करण केसी र आदिल अन्सारीले समान १ विकेट लिएका छन् ।

नेपाली बलरका सामु स्कटल्याण्डको ब्याटिङ धर्मराएको छ । स्कटल्याण्डले ११.४ ओभरमा ५ विकेट गुमाएर ३५ रनमात्र बनाएको छ ।

यस्तो छ नेपालको सुरुवाती ११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।

नेपाललाई चौथो सफलता