NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
आइसिसी लिग २ मा नेपालले स्कटल्याण्डविरुद्व महत्वपूर्ण जित हात पारेको छ । १४५ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल २५.१ ओभरमा ५ विकेट गुमाउँदै ५ विकेटकै जित निकाल्न सफल भएको हो । जितपछि नेपाल तालकामा पाँचौं स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया