NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

स्कटल्याण्डविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोली स्कटल्याण्डविरुछ नेपालले टस हारेको छ । टस हारेसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

टिटवुड ग्लासगोमा स्कटल्याण्डका कप्तान रिची बेरिङ्टनले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

हल्का वर्षाका कारण टस ३० मिनेट पछि सरेको थियो ।

जारी सिरिजले दुई पराजय र एक जित हासिल गरको छ । नामिबियासँग दुवै खेल हारेको नेपालले बलियो मानिएको स्कटल्याण्डलाई भने जितेको थियो ।

नामिबियासँग शर्मनाक पराजय बेहोरेको नेपाल स्कटल्याण्डसँग भिड्दै

ताजा अपडेट

नेपालवाच विशेष