नेपाललाई सुरुवाती झड्का, कुशल आउट

काठमाडौं । स्कटल्याण्डविरुद्ध खेलिरहेको नेपाललाई सुरुवाती झड्का लागेको छ । ओपर कुशल भुर्तेल ३ रनमै आउट भएका छन् ।
५.२ ओभरमा ५ रन बनाएको अवस्थामा कुशल आउट भएका हुन् । अहिले देव खनाल क्रिजमा आएका छन् ।
उनीसँगै आसिफ शेख ब्याटिङमा छन् ।
प्रतिक्रिया