नेपालले तेस्रो विकेट गुमायो, आसिफ आउट

काठमाडौं । घरेलु टोली स्कटल्याण्डविरुद्ध एकदिवसीय खेल खेलिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।
आसिफ शेख ४० रन बनाएर आउट भएसँगै नेपालले तेस्रो विकेट गुमाएको छ ।
यसअघि नेपालले ५.२ ओभरमै कुशल भुर्तेलको रुपमा पहिलो विकेट गुमाएको थियो । उनी ३ रनमा आउट भएका थिए ।
यस्तै, देव खनाल १० रनमा आउट भएसँगै नेपालले दोस्रो विकेट गुमाएको थियो ।
नेपालले १८.३ ओभरमा ६४ रन बनाएको अवस्थामा तेस्रो विकेट गुमाएको हो ।
अहिले दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल क्रिजमा छन् ।
ताजा अपडेट
-
क्रिकेटमा नेपालको सफलता खेलाडीहरूको समर्पण र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल
-
देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
बागमती प्रदेश सभा बैठक बस्दै
-
भोजपुर हत्या घटना: शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो
-
प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने
प्रतिक्रिया